नेपाल टेलिकमका सिमकार्ड अब हुलाकमार्फत घरमै
kalakarmi.com · Thu Jul 02 11:48:21 GMT 2026

काठमाडौं– नेपाल टेलिकमका सेवाग्राहीले अब सिमकार्ड लगायत कम्पनीका विभिन्न सामग्री घरमै हुलाकमार्फत प्राप्त गर्न सक्ने भएका छन् । यसका लागि नेपाल टेलिकम र हुलाक सेवा विभागबीच सम्झौता सम्पन्न भएको छ ।
नेपाल टेलिकमले बिहीवार जारी गरेको विज्ञप्तिअनुसार टेलिकम र हुलाक सेवा विभागबीच भएको सम्झौतापछि आगामी साउन १ गतेदेखि टेलिकमका सिमकार्ड तथा अन्य आवश्यक सामग्री हुलाक सेवा विभागमार्फत देशभरका सेवाग्राहीको घरसम्म पुर्याइने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)