स्वदेशमै रोजगार सिर्जना गर्न मन्त्री यादवको जोड
dcnepal.com · Thu Jul 02 11:52:00 GMT 2026

काठमाडौं। युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगार व्यवस्थित बनाउँदै स्वदेशमै रोजगार सिर्जना गर्नु मन्त्रालयको आगामी मुख्य कार्यदिशा रहेको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)