कक्षा १२ को नतिजाको त्रुटि छानबिनको माग गर्दै राष्ट्रिय परीक्षा बोर्ड अगाडि प्रदर्शन
khabarhub.com · Fri Jun 26 08:14:28 GMT 2026

काठमाडौं – कक्षा १२ को नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटि भएको भएको भन्दै छानबिनको माग गर्दै अनेरास्ववियुले भक्तपुरस्थीत राष्ट्रिय परीक्षा बोर्ड अगाडी प्रदर्शन गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)