सामूहिक बलात्कारका आरोपी ८ वर्षपछि पक्राउ
onlinekhabar.com · Thu Jun 11 02:00:59 GMT 2026

२८ जेठ, चितवन । ‘नेपाल प्रहरीको सीआईडी हौँ’ भन्दै एक महिला माथि सामूहिक बलात्कार गरेर भागेका व्यक्तिलाई चितवन प्रहरीले ८ वर्ष पछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–७ बस्ने सुमन दोङ भन्ने सुमन तामाङ छन् । उनलाई खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय रत्ननगर, टाँडीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)