अदालत परिसरबाटै भागे, भागेको ३ घण्टामै पक्राउ परे अभियुक्त अनिल
nepalkhabar.com · Sun Jun 19 17:29:30 GMT 2022
लागूऔषध मुद्दामा म्याद थपको लागि काठमाडौं जिल्ला अदालत पु¥याइएका अनिल ठाकुर अदालत लगिनासाथ भागे।
तर उनलाई प्रहरीले भागेको घण्टामै पक्रिन सफल भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)