ह्वाट्सएपको ‘युजरनेम’ सुविधाप्रति भारतको आपत्ति
khabarhub.com · Thu Jul 02 11:56:41 GMT 2026

एजेन्सी- भारत सरकारले अनलाइन ठगी र साइबर अपराध बढ्न सक्ने चिन्ता व्यक्त गर्दै मेटालाई ह्वाट्सएपको नयाँ ‘युजरनेम’ (प्रयोगकर्ता नाम) सुविधा तत्काल लागू नगर्न आग्रह गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)