राजस्व छलीसम्बन्धी मुद्दाका फरार कैदी पक्राउ
baahrakhari.com · Thu Jul 02 12:02:14 GMT 2026

काठमाडौं । राजस्व छलीसम्बन्धी मुद्दाका फरार कैदी पक्राउ परेका छन् । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–६, बौद्ध बस्ने फुच्चे भन्ने कुसाङ लामा छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई बुधबार नारायणटारबाट पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)