ह्वाट्सएपको नयाँ सुविधामा लागु नगर्न भारतको आग्रह, मेटाले के भन्यो ?
baahrakhari.com · Thu Jul 02 11:59:00 GMT 2026

नयाँ दिल्ली । भारत सरकारले ह्वाट्सएपको ‘प्रयोगकर्ता नाम’ (युजरनेम) सुविधा तत्काल लागु नगर्न आग्रह गरेको छ । अनलाइन ठगी र नक्कली परिचय प्रयोग गरेर हुने साइबर अपराध बढ्ने चिन्ता व्यक्त गर्दै भारतले मेटालाई यस्तो आग्रह गरेको हो ।
सरकारले यसबारे आवश्यक परामर्श पूरा नभएसम्म सुविधा सार्वजनिक नगर्न पत्रमार्फत अनुरोध गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)