निर्वाचन आयोगको निर्णयले संवैधानिक इजलासको बहसमा कुनै प्रभाव पार्दैन : संविधानविद्
nepalsamaya.com · Sun Jan 24 17:10:00 UTC 2021
काठमाडौं- निर्वाचन आयोगले नेकपा विभाजनबारे गरेको निर्णयले संसद् विघटन संवैधानिक हो वा असंवैधानिक भन्ने बहसमा कुनै प्रभाव नपर्ने संविधानका विज्ञहरुले बताएका छन्।
संविधानविद् डा. चन्द्रकान्त ज्ञवालीले अहिले विचाराधीन मुद्दामा आयोगको निर्णयले कुनै असर नपर्ने बताए। ‘अहिले तत्काल प्रभाव पर्ने भन्ने हुन्न। पुनस्र्थापनामा जाने हो भने त विभाजन भएको मानिँदैन,’ उनले भने,‘अहिले त अदालतमा यो संवैधानिक हो वा होइन भन्ने कुरो न हो।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)