विश्वकप लिग–२ : लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान
gorkhapatraonline.com · Mon May 18 06:48:27 GMT 2026
नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गर्नुभएको छ ।
एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अस्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गर्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)