सन्दीप लामिछाने बने सबैभन्दा छिटो १५० विकेट लिने खेलाडी, तोडे मिचेल स्टार्कको रेकर्ड
clickmandu.com · Mon May 18 06:49:54 GMT 2026
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् ।
एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)