तराई-मधेश फाष्टट्रयाकको गाडी दुर्घटना, इन्जिनियरसहित २ जनाको मृत्यु
onlinekhabar.com · Thu Jun 11 02:14:59 GMT 2026

२८ जेठ, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-८ बैदमारस्थित तराई-मधेश फाष्टट्रयाकको पिकअप भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
बुधबार राति साढे १० बजे माण्डु हाइड्रोपावरतर्फबाट इपातर्फ जाँदै गरेको बा.प्र.०१-०३३च२१४४ नम्बरको योद्धा पिकअप (फास्ट ट्रयाकको गाडी) सडकबाट करिब १०० फिट तल खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)