श्रीमती हत्या आरोपमा नेपाली ब्रो सहित दुई जनालाई थुनामा पठाउन आदेश
setopati.com · Thu Jul 02 12:05:00 GMT 2026

श्रीमती ईश्वरी भुजेलको हत्या अभियोगमा नेपाली ब्रो भनिने कुमार थापा मगर र उनकी प्रेमिका प्रतीक्षा आचार्यलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले दुई जनालाई थुनामा पठाउन आदेश दिएको सूचना अधिकारी शिव खतिवडाले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)