युक्रेन हान्न पुटिनसामु तीन विकल्प, एक लाख सेनाले घेरा हाले
nepalkhabar.com · Thu Dec 30 16:40:09 GMT 2021
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा सैन्य कारबाही गर्ने चेतावनी दिएका छन्। यससँगै पुटिनसामु सैन्य कारबाहीका विभिन्न विकल्प रहेको पश्चिमा सैन्य विश्लेषकहरुले बताएका छन्। क्षेप्यास्त्र आक्रमण, पूर्व वा दक्षिणबाट सानो स्तरको आक्रमण र साइबर हमलाको साथमा पुरै मुलुकभर विशाल आक्रमण गर्ने विकल्पमाथि पुटिनले सोचविचार गर्नेछन्।
युक्रेनको उत्तरी, पूर्वी र दक्षिणी सीमामा करिब एक लाख सैनिक तैनाथ गरिसकेपछि पुटिनले युक्रेन र नेटोले माग पुरा नगरे आफ्ना सबै विकल्प खुला रहेको चेतावनी दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)