प्रतिनिधि सभाको बैठकबाट सहकारी विधेयक पारित
canadanepal.com · Thu Jul 02 12:11:06 GMT 2026

काठमाडौँ - प्रतिनिधि सभाको आजको बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ पारित भएको छ ।
अध्यादेशलाई विस्थापन गर्न ल्याइएको सो विधेयकमाथिको छलफल र सम्बन्धित मन्त्रीको जवाफपछि विधेयक निर्णयार्थ प्रस्तुत हुँदा बहुमतले पारित भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)