कार्यव्यवस्था परामर्श समितिमा फेरिए कांग्रेसका ३ सांसद
lokaantar.com

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिमा कांग्रेसका ३ सदस्य फेरिएका छन् ।
गंगालक्ष्मी अवाल, नरेन्द्र केरुङ र निनु कर्णको ठाउँमा वासना थापा, योगेश गौचन थकाली र सीता थपलियालाई मनोनयन गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)