विकसित देशहरुले आफ्ना प्रतिवद्धता पूरा गर्नुपर्छ : प्रचण्ड
nepalviews.com · Mon Sep 18 16:16:38 GMT 2023
काठमाडौं । सन् २०२३ को एसडीजी शिखर सम्मेलनमा विश्वका अतिकम विकसित देशहरुको समूहका अध्यक्ष नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका छन् । संयुक्त राष्ट्र संघको मुख्यालयमा संचालन भइरहेको सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित देशहरुका पक्षमा अन्तराष्ट्रिय समुदायले यसअघि गरेको प्रतिवद्धता कार्यान्वयनमा जोड दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)