ट्रम्पको प्रश्न: 'हर्मुज स्ट्रेट'को नाम 'ट्रम्प स्ट्रेट' राखुँ
barnanmedia.com · Thu Sep 03 01:39:19 GMT 2026

इरानसँग बढ्दो तनावका बिच अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज स्ट्रेटको नाम परिवर्तन गरिनुपर्ने बताएका छन्।
उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै हर्मुज स्ट्रेट अमेरिकाका नियन्त्रणमा रहेको दाबी गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)