मुस्ताङमा सशस्त्र प्रहरीको विपद् प्रतिकार्य अभ्यास
barnanmedia.com · Thu Jun 25 15:50:11 GMT 2026

हिमाली जिल्ला मुस्ताङमा सशस्त्र प्रहरीले मनसुनजन्य विपद् प्रतिकार्यका सन्दर्भमा कृत्रिम अभ्यास गरेको छ । यहाँस्थित सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्मले बुधबार घरपझोङ–४ जोमसोमस्थित कालीगण्डकी नदीमा उक्त अभ्यास गरेको हो ।
सशस्त्र प्रहरीको विपद् प्रतिकार्य अभ्यासमा कालीगण्डकीमा बगिरहेका नागरिकको सुरक्षित उद्धारसम्बन्धी व्यावहारिक अभ्यास गरेको गुल्मका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)