विष्णु पौडेललाई रिहा गर्न सर्वोच्चद्वारा अस्वीकार, बन्दीप्रत्यक्षीकरण रिट खारेज
annapurnapost.com · Thu Jul 02 12:21:29 GMT 2026

काठमाडौं : सर्वोच्च अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई रिहा गर्न अस्वीकार गरेको छ। सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेको संयुक्त इजलासले बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट खारेज गरेको हो।
पौडेलकी पत्नी दोमाया पौडेलले दायर गरेको रिट सर्वोच्चले खारेज गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)