युक्रेनले गरेको आक्रमणपछि पेट्रोल अभाव भएपछि भारतबाट आयात गर्दै रुस
clickmandu.com · Thu Jul 02 12:28:48 GMT 2026

एजेन्सी । युक्रेनी ड्रोन आक्रमणका कारण रुसी तेल प्रशोधन केन्द्रहरू क्षतिग्रस्त भएपछि मस्कोले भारतबाट पेट्रोल आयात गर्न थालेको छ ।
रोयटर्सका अनुसार, युक्रेनले गरेको लामो दूरीको आक्रमणले रुसको आन्तरिक इन्धन आपूर्तिमा ठूलो अवरोध सिर्जना गरेको छ । रुसको ऊर्जा पूर्वाधारमा भएका यी आक्रमणहरूले देशका ११ वटा टाइम जोनमा चरम इन्धन संकट निम्त्याएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)