कांकडभिट्टामा गोप्रो क्यामेरा जडान
rajdhanidaily.com · Thu Sep 03 02:02:31 GMT 2026

झापा । नेपालको पूर्वी नाका काँकडभिट्टामा सशस्त्र प्रहरी बलले ‘गोप्रो क्यामेरा’ जडान गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वाटर झापाले सीमा क्षेत्रको निगरानी, सूचना सङ्कलन तथा आपराधिक गतिविधि नियन्त्रणका लागि उच्च प्रविधिको ‘गोप्रो क्यामेरा’ जडान गरेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)