दोहा वार्तापछि अमेरिका–इरान संवादलाई निरन्तरता दिने सहमति
khabarhub.com · Thu Jul 02 12:37:11 GMT 2026

दोहा- कतार र पाकिस्तानको मध्यस्थतामा दोहामा सम्पन्न अप्रत्यक्ष वार्तापछि संयुक्त राज्य अमेरिका र इरानले कूटनीतिक संवादलाई निरन्तरता दिने सहमति गरेका छन्। मध्यस्थकर्ताहरूले वार्तामा सकारात्मक प्रगति भएको जनाउँदै तनाव कम गर्ने प्रयास जारी रहने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)