विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चबाट खारेज
baahrakhari.com · Thu Jul 02 12:36:00 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले एमाले उपाध्यक्ष रहेका पूर्वअर्थमन्त्री विष्णु पौडेलले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिट खारेज गरिदिएको छ ।
सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले पौडेलको हकमा उनकी श्रीमती दोमायाको रिट खारेज हुने फैसला सुनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)