देखापढी विजिनेश न्यूज
dekhapadhi.com · Thu Nov 17 11:34:00 GMT 2022
काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु पुँजी कर्जा मार्गदर्शनका लागि मंसिर १० गतेभित्र सुझाव उपलब्ध गराउन आह्वान गरेको छ। भुक्तानीका लागि नेपाल पुनर्बीमा कम्पनीले पैसा नदिने अडान लिएपछि कोरोना बीमाको दाबी भुक्तानीमा फेरि समस्या उत्पन्न भयो। नेपाल टेलिकमले फाईभजी उपकरणको परीक्षण थालेको छ। मंसिर १ गते कर दिवसको अवसरमा ७ गतेसम्म करसप्ताह मनाइँदैछ। काठमाडौं–पोखरा उडानका लागि सौर्य एयरलाइन्सले तयारी थालेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)