पर्यटक लोभ्याउँदै ‘अरूण डाँडा’
setopati.com · Thu Sep 03 02:06:22 GMT 2026

भोजपुरको पौवादुङमा गाउँपालिकामा अवस्थित अरुण डाँडा (छिन्तालुङ) पछिल्लो समय स्थापित पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ।
गाउँपालिकाले आवश्यक पूर्वाधार निर्माण तथा संरक्षणका कामलाई प्राथमिकता दिएसँगै अरुण डाँडामा आन्तरिक पर्यटकको आगमन बढ्न थालेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)