रसुवामा बाढी, बर्दिवासमा पीडा : कमाउन गएका सन्तान नफर्किँदा परिवारमा असैह्य पीडा
himalpress.com · Thu Sep 03 02:08:07 GMT 2026

महोत्तरी-
बर्दिबास–३ गौरीडाँडाकी सरिता बिष्टका हातमा मोबाइल छुटेको छैन । छिनछिनमा उनी मोबाइलमा आँखा डुलाइ रहन्छन्। एक साता बित्यो घरमा चुल्हो बलेको छैन । न घरमा कसैका आँखा ओभाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)