कहाँ राखिएको छ आङ सान सुकीलाई ?
nepalviews.com · Thu Jul 02 12:43:49 GMT 2026

काठमाडौं । म्यान्माकी अपदस्थ नेतृ आङ सान सुकीलाई सैन्य सरकारले राजधानी न्यापिडोमा नजरबन्दमा राखेको जनाएको भए पनि उनलाई वास्तवमा कहाँ राखिएको छ भन्ने विषय अझै रहस्यमै छ ।
सन् २०२१ को सैनिक ‘कू’ पछि सार्वजनिक रूपमा नदेखिनुभएकी ८१ वर्षीया सुकीको ठेगाना सैन्य अधिकारी, राजनीतिज्ञ र राजधानीका स्थानीय बासिन्दासमेतलाई थाहा नभएको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)