झापामा एकजना पुरुष मृत फेला, सनाखत हुन बाँकी
dekhapadhi.com · Fri Jan 01 16:16:00 UTC 2021
काठमाडौँ। झापाको भद्रपुर नगरपालिका–५ मा एकजना पुरुष मृत फेला परेका छन्।
सो स्थानमा बस्ने सिताराम मित्रुकाको घरअगाडि ती पुरुष मृत अवस्थामा फेला परेका हुन्। प्रहरीका अनुसार करिब ४० वर्षीय उक्त पुरुषको हालसम्म पहिचान खुल्न सकेको छैन।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)