जुम्ला सिँचाइ कार्यालयमा कर्मचारी अभाव
barnanmedia.com · Thu Jul 02 12:36:54 GMT 2026

जुम्ला सिँचाइ कार्यालयमा दरबन्दीअनुसारको कर्मचारी नहँुदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ ।
कार्यालयमा प्रविधिक कर्मचारीको दरबन्दीअनुसारका लामो समयसम्म पदपूर्ति हुन नसक्दा कार्यालयको सेवा प्रवाहमा समस्या भएको कार्यालय प्रमुख अङ्कलबहादुर महतले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)