सुरुङभित्र फसेको ठानिएका मानिसहरू कस्तोकस्तो ठाउँमा थिए?
bbc.com · Thu Sep 03 02:12:55 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाहले विनाशकारी बाढीबाट जोगिन भाग्ने क्रममा जलविद्युत् आयोजनाहरूमा फसेका हुनसक्ने मानिसहरूको उद्धार समयमै गर्न नसकेको भनेर भइरहेको आलोचनाका सम्बन्धमा संसद्मा जानकारी गराएका छन्।
उनले प्रभावित क्षेत्रका विद्युत् आयोजनाका सुरुङमा खोज र उद्धारका लागि हेलिकप्टरहरू परिचालन गरिए पनि जटिल भूबनोटका कारण उद्धार कठिन भएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)