ताक्लाकोटमा दैनिक पाँच हजार कमाउँँछन् हुम्लाका युवा
deshsanchar.com · Sat Aug 03 17:15:22 UTC 2024

सिमकोट – जिल्लामा बेरोजगारी समस्या भएपछि छिमेकी चीनको ताक्लाकोटमा काम गर्न गएका युवायुवतीले दैनिक पाँच हजार सात सय रुपैयाँसम्म कमाउने गरेका छन्। ६ महिनाका लागि हुम्लाका बेरोजगारहरूको रोजगारीसमेत पाइने भएकाले जिल्लाका युवा÷युवती ताक्लाकोट गएर काम गर्न आकर्षित हुँदै आएका छन्।
हाल चीनको पुराङ काउण्टीको ताक्लाकोटमा कामका लागि गएका सिमकोट गाउँपालिका– २ का सन्दीप भण्डारी भण्डारीले जिल्लाका युवायुवतीको दैनिक कमाइ पाँच हजार सात सयसम्म हुने गरेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)