एसीसी प्रिमियर कप: मलेसियाले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै
barnanmedia.com · Thu Sep 03 02:16:29 GMT 2026
काठमाडौं । नेपालले मलेसियामा जारी एसीसी प्रिमियर कप अन्तर्गत आज मलेसियासँग खेल्दै छ ।
बाँगीस्थित वाईएसडी–युकेएम क्रिकेट मैदानमा हुने यस खेलमा मलेसियाले टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको छ । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)