८८१ थान भेप र ६ लाख नगदसहित ५ जना पक्राउ
onlinekhabar.com · Thu Jul 02 12:58:53 GMT 2026

१८ असार, काठमाडौं । ८८१ थान भेप र ६ लाख रुपैयाँ नगदसहित पाँच जना पक्राउ परेका छन् ।
कागेश्वर मनोहरा नगरपालिका–८ जम्बुडाँडास्थित बागमती करिडोरबाट प्रहरीले उक्त सामानसहित पाँच जनालाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)