जन्मसिद्ध नागरिकता सीमित गर्ने ट्रम्पको नयाँ प्रयासमा अदालतको रोक
nagariknews.nagariknetwork.com · Thu Sep 03 02:25:13 GMT 2026

अमेरिकी संघीय अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको जन्मसिद्ध नागरिकता सीमित गर्ने पछिल्लो प्रयासमा रोक लगाएको छ।
मेरिल्याण्डस्थित अमेरिकी जिल्ला अदालतकी न्यायाधीश डेबोरा एल बोर्डम्यानले बुधबार ट्रम्प प्रशासनको कार्यकारी आदेश कार्यान्वयन नगर्न प्रारम्भिक निषेधाज्ञा जारी गरेकी हुन्। आप्रवासी परिवार र अधिकारकर्मी समूहले दायर गरेको सामूहिक मुद्दाको अन्तिम टुंगो नलागेसम्म यो रोक कायम रहनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)