समसामयिक विषयमा छलफल गर्न रास्वपा सचिवालय बैठक बस्दै
lokaantar.com

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।
रास्वपाका प्रवक्ता जगदीश खरेलले आज बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय घण्टीघर बनस्थलीमा बैठक बस्न लागेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)