मूल्य समायोजनको सकसले थलियो निर्माण क्षेत्र, व्यवसायी आन्दोलित
setopati.com · Mon May 18 07:47:44 GMT 2026

यतिबेला निर्माण व्यवसायीहरू आन्दोलनमा छन्।
ज्ञापनपत्र बुझाउने, धर्ना दिने काम निर्माण व्यवसायीको दैनिकी जस्तै देखिन थालेको छ। तर निर्माणका काम भने प्रायः ठप्प छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)