सिट बाँडफाँट- १०० भन्दा एक सिट पनि तल झर्न नसकिने काँग्रेसको अडान, आजको बैठक पनि निष्कर्षबिहीन
sutranews.com · Wed Aug 31 16:22:46 GMT 2022
मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा चुनावमा सिटको बाँडफाँट गर्न बसेको सत्ता गठबन्धन शीर्ष नेताहरुको बैठक आज पनि निश्कर्षविहीन भएर सकिएको छ ।
शीर्ष नेताहरुले साँझ ५ बजेदेखि ८ बजेसम्म सिट बाँडफाँटको विषयमा छलफल गरेका थिए तर सहमति हुन नसकेपछि बैठक यसै सकिएको हो । बैठक भोलि फेरी बस्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)