बहिष्कारको हल्लाका बाबजुद ‘लालीबजार’को कमाई ४ करोड नजिक
nepalpress.com · Mon May 18 08:00:14 GMT 2026

काठमाडौं। गत वैशाख २५ गते एकसाथ रिलिज भएका तीन नेपाली फिल्मको बक्सअफिस रिपोर्ट सार्वजनिक भएको छ।
चलचित्र विकास बोर्डको सोमबार सार्वजनिक गरेको रिपोर्टअनुसार स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म ‘लालीबजार’ले राम्रो व्यापार गरेको देखिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)