बाढी र पहिरोले देशका प्रमुख राजमार्गहरू अवरुद्ध, यस्तो छ पछिल्लो अवस्था
nepalviews.com · Thu Sep 03 02:44:03 GMT 2026

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य राजमार्गहरू अवरुद्ध भएका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार काठमाडौं उपत्यका जोड्ने मुख्य नाकाका साथै पहाडी जिल्लाका प्रमुख सडकहरूमा सवारी आवागमन ठप्प वा एकतर्फी बनेको छ।
काठमाडौँ-धादिङ जोड्ने थानकोट-चिसोपानी सडक खण्डको चन्द्रगिरी नगरपालिका-२ चिसोपानीमा पहिरो खसेका कारण सडक एकतर्फी मात्र सञ्चालनमा आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)