बालश्रममुक्त १३ स्थानीय तहलाई सम्मान
ratopati.com · Thu Jul 02 13:20:31 GMT 2026

काठमाडौँ । सरकारले बालश्रम निवारण र श्रम मर्यादाको क्षेत्रमा उल्लेखनीय कार्य गर्ने स्थानीय तह तथा औद्योगिक प्रतिष्ठानहरूलाई एक विशेष समारोहबिच सम्मान गरेको छ ।
युवा, श्रम तथा रोजगार मन्त्रालयद्वारा आयोजित ‘बालश्रममुक्त स्थानीय तह घोषणा तथा सम्मान कार्यक्रममा बालश्रममुक्त मापदण्ड पूरा गर्ने १३ वटा स्थानीय तह लाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)