भोटेकोशी बाढी : केरुङमा रोकिएका १२५ नेपालीलाई चीनले स्वदेश फर्काउँदै
nagariknews.nagariknetwork.com · Thu Sep 03 02:43:59 GMT 2026

भोटेकोशी बाढीका कारण चीनको केरुङमा अड्किएका नेपाली आज (बिहीबार) स्वदेश फर्किँदै छन्।
भदौ १० गते भोटेकोशी खोलामा आएको विनाशकारी बाढीका कारण केरुङमा अड्किएका नेपाली आज स्वदेश फर्किन लागेका हुन्। उनीहरूलाई चिनियाँ पक्षले नेपाल फर्काउन लागेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)