अमेरिकी रक्षामन्त्री हेगसेथलाई बर्खास्त गर्न माग
baahrakhari.com · Thu Sep 03 02:46:52 GMT 2026

काठमाडौं । अमेरिकी सिनेटर थम टिलिसले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नै रक्षामन्त्री पिट हेगसेथलाई बर्खास्त गर्न आग्रह गरेका छन् ।
इरानसँग चलिरहेको युद्धका बीच अमेरिकी सेनामा नेतृत्वको शून्यता सिर्जना गरेको भन्दै हेगसेथलाई बर्खास्त गर्न आग्रह गरिएको अलजजिरा ले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)