नवनियुक्त सेबोन अध्यक्षलाई नेपाल मर्चेन्ट बैंकर्स संघकाे बधाई, पुँजी बजारका प्राथमिकतामाथि छलफल
kendrabindu.com · Thu Jul 02 13:26:25 GMT 2026

काठमाडौं । नेपाल मर्चेन्ट बैंकर्स संघका कार्यसमिति सदस्यहरूले नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद भट्ट तथा कार्यकारी निर्देशकहरूसँग शिष्टाचार भेटघाट गरेका छन् ।
अध्यक्ष डा. भट्टले पदभार ग्रहण गरेको अवसरमा संघका प्रतिनिधिहरूले बोर्डको कार्यालय पुगेर उनलाई हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)