दूधपोखरीमा ४५ घरमा धारा, पानी अब घरमै
newsofnepal.com · Thu Jul 02 13:29:54 GMT 2026

लमजुङ।
लमजुङको दुर्गम क्षेत्र दूधपोखरी गाउँपालिका–६ मा खानेपानीको सहज पहुँच विस्तार गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी लमजुङले सञ्चालन गरेको ‘एक घर, एक धारा’ कार्यक्रम अन्तर्गत धारा निर्माण सम्पन्न भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)