प्रधानमन्त्रीसँग प्रतिनिधि सभा प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्न सभामुखसँग माग
setopati.com · Mon May 18 08:16:00 GMT 2026

नेपाली कम्युनिस्ट पार्टीका सांसद बलावती शर्माले प्रतिनिधि सभामा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरको कार्यक्रम सञ्चालन गर्न सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराएकी छिन्।
प्रतिनिधि सभा नियमावलीको नियम ५६ मा सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको एक दिनको बैठकको पहिलो एक घण्टाको समयमा प्रधानमन्त्रीसँग प्रश्नोत्तरको समय निर्धारण गर्ने व्यवस्था छ। जसमा सांसदहरुले प्रधानमन्त्री र निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रुपमा जोडिएको प्रश्न सोध्न पाउँछन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)