यूएईको आणविक केन्द्रमा ड्रोन हमला, मध्यपूर्व तनावग्रस्त
nepalpress.com · Mon May 18 08:16:56 GMT 2026

काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई)को एकमात्र आणविक ऊर्जा केन्द्र नजिक आइतबार ड्रोन आक्रमण भएपछि मध्यपूर्वमा तनाव थप चर्किएको छ ।
यूएईका अधिकारीहरूले यसलाई “उक्साहटरहित आतङ्कवादी हमला” भन्दै कडा निन्दा गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)