एमाले प्रचार विभाग प्रमुखमा डा. सूर्यप्रसाद पाठक प्रस्तावित
nepalpress.com · Mon May 18 08:19:51 GMT 2026

काठमाडौं । नेकपा एमालेको केन्द्रीय प्रचार विभाग प्रमुखमा पूर्वसांसद तथा पार्टी केन्द्रीय सदस्य डा.सूर्यप्रसाद पाठकलाई प्रस्ताव गरिएको छ ।
बैठकमा सहभागी एक नेताका अनुसार महासचिव शंकर पोखरेलद्वारा पेश भएको लिखित प्रस्तावमा डा. पाठक अगाडि सारिएका हुन् । उनी लामो समय जापान बसेर फर्किएका आईटी विज्ञ हुन् । २०७४ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाग्लुङ १ बाट सांसद निर्वाचित भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)