कर्णाली राजमार्गमा फेरि अर्को दुर्घटना
barnanmedia.com · Thu Jul 02 13:28:24 GMT 2026

कालिकोटको खाँडाचक्र नगरपालिका–२ स्थित सेरिघाट बजारमा मुगुबाट आउँदै गरेको १०८३ नम्बरको एसएमएल गाडी अनियन्त्रित भई बिहीबार दुर्घटनामा परेको छ।
गाडीमा सवार सबै सकुशल रहेका छन् भने केहीलाई सामान्य चोट लागेको छ । गाडी ब्रेक फेल भएर पल्टिएको बताइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)