मानिसको कारणले ‘ग्लोबल वार्मिङ’ हुने कुरा तथ्यगत रूपमा गलत
onlinekhabar.com · Thu Jul 02 13:37:07 GMT 2026

१७ असार, काठमाडौं । मानव जातिका गतिविधिका कारण नै ग्लोबल वार्मिङ भइरहेको छ भन्ने कुरा पहिलो पटक वैज्ञानिक रूपमा प्रमाणित गर्ने एक जलवायु वैज्ञानिकले अमेरिकी सरकारको हालैको एक प्रतिवेदनलाई ‘तथ्यगत रूपमा गलत’ भन्दै चुनौती दिएका छन्।
युनिभर्सिटी अफ इस्ट एङ्ग्लियाका मानार्थ प्राध्यापक बेन्जामिन सान्टेर र उनीसँग आबद्ध वैज्ञानिकहरूको टोलीले दशकौँ लामो स्याटेलाइट डेटाको वैज्ञानिक विश्लेषणका आधारमा उक्त सरकारी प्रतिवेदनमा गम्भीर गल्तीहरू रहेको भन्दै त्यसलाई जलवायु नीति निर्माणको आधार बनाउन नहुने तर्क अघि सारेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)